नियम ९
इजाजतपत्रका प्रमाणित नक्कलहरू दिने
(१) कसैले आफ्नो कारबाईको सिलसिलामा
आफ्नो इजाजतपत्रको प्रमाणित नक्कलहरू लिन चाहेमा निजले सो चाहेको कारण र
चाहेको नक्कलको प्रतिको संख्या समेत खोली इजाजतपत्रका लगत रहेको अड्डामा
अनुसूची ५ को ढा“चा बमोजिम आवेदनपत्र दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको प्रत्येक प्रमाणित नक्कलको लागि रु. १।– दस्तूर
लाग्ने छ ।